आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मैदा उद्योग संघको अध्यक्षमा दुगड निर्विरोध

काठमाडौँ । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारण सभाबाट कुमुदकुमार दुगड दोस्रोपटक अध्यक्षमा निर्वाचित बनेका छन् । संघको २३औं वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् । ...