आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयोगको सिटिइभिटीलाई आग्रह : सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्ने कार्य नगर्नु

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई जथाभावी सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ ।  आयोगका सदस्य...