आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डीएसपीमा बढुवा सिफारिसले प्रहरीमा व्यापक असन्तुष्टि

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गर्‍यो । एक सय ४४ जनाबाट ४६ जनालाई मापदण्डभित्र पर्ने भन्दै...