आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलायतले ४७ वर्षपछि युरोपेली युनियनसँग गर्दैछ पारपाचुके

लण्डन । बेलायतले सन् १९७३ मा गाँसिएको युरोपियन युनियनसँगको सम्बन्धबिच्छेद गर्ने तयारी गरेको छ ।  यही ३१ जनवरी शुक्रबार राति ११ बजेबाट बेलायतले ४७ वर्ष लामो युरोपियन युनियनसँगको सम्बन्ध...