सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वीर अस्पतालकी जोशीलाई नर्सिङ अवार्ड

काठमाडौँ । “नाईटेङ्गल नर्सिङ अवार्ड–२०२३” बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकी छन् ।  जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल...