आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हुम्लामा ढुङ्गाले लागेर एक बालकको मृत्यु

हुम्ला । हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो ।  ढुङ्गाले लागेर अर्का एक...