सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फिफा यू–२० को उपाधि उरुग्वेलाई

ब्युनर्स आयर्स । फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।  निकै...