मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अभ्यास खेलमा नेपाल र युएई भिड्दै

काठमाडौँ । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेमा सुरु हुनेछ ।  ...