सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ । गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थिति जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा जानकारी दिए...