आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जब मिथुनले गर्नुपरेको थियो बी ग्रेड फिल्ममा काम, वर्षौँपछि छोराले खुलाए कारण

८० को दशकमा एक समय यस्तो थियो जब हिन्दी सिनेमाका दिग्गज मिथुन चक्रवर्तीका फिल्म ठुलो पर्दामा खासै चाल्दैनथे । त्यसपछि निर्देशक बब्बर सुभाषले ‘डिस्को डान्सर’ फिल्म ल्याए । यो फिल्मपछि...