आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भन्सार एजेन्ट महासङ्घद्वारा काम ठप्प पार्ने चेतावनी

काठमाडौँ ।  आर्थिक वर्ष २०८०-२०८१ को बजेटमार्फत आएको भन्सार ऐन, नियमावली २०८० मा भएको संशोधनमा भन्सार एजेन्ट प्रतिनिधिको व्यवस्थालाई नै अनुचित ,अव्यवहारिक र गैरजिम्मेवारी पूर्वक हटाएकोमा आपत्ति भन्सार एजेन्ट महासङ्घले...