आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुबा जन्मसिद्ध नागरिक भएकै कारण छोरीको विवाह रोकियो

जनकपुरधाम । छोराछोरीको विवाह गरिदिने आमाबुबाको ठूलो चाहना हुन्छ । तर, तिनै सन्तानको हुन लागेको विवाह अन्तिम समयमा आएर रोकिँदाको पीडा कसैले बुझ्न सक्दैनन् । यस्तै घटना भएको छ सिरहामा...