आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आरती साह प्रकरण : परिवारका सदस्यद्वारा कपाल मुण्डन गरेर विरोध (तस्बिरहरु)

काठमाडौँ । आरती साहको न्यायका लागि काठमाडौँ माइतीघरमा धर्नामा बसेका उनका परिवारका सदस्यले सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा कपाल मुण्डन गरेका छन् । साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको...