मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ मैदानमा ओर्लने नेपाल र जिम्बाबेको टोली

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज नेपालले आयोजक जिम्बाबेको सामना गर्दैछ । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदै छ । आइतबारको खेलमा जिम्बाबेले टस जितेको छ...