सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अब निसेलढोरमै स्वास्थ्य सेवा

ढोरपाटन । “केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको...