आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदीय समितिमा अख्तियार प्रमुख : नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएको विषयमा मौन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त भएको १५ महिनापछि प्रेमकुमार राई पहिलो पटक संसदीय समितिमा सांसदहरूको जवाफ दिन पुगेका छन् ।  आइतबार राष्ट्रिय सभाअन्तर्गत रहेको राष्ट्रिय सरोकार...