सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देउरानी–जेठानीलाई बोक्सीको आरोप लगाउने दुईजना पक्राउ

दाङ । दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका...