भैरहवा । केही दिनअघि भैरहवामा एक क्रिकेट रंगशाला र क्रिकेट एकेडेमीको शिलान्यास गरियो । शिलान्यास समारोहमा शक्तिप्रसाद गौचन मञ्चमा आसीन थिए — उही चिरपरिचित मुस्कानका साथ तर फरक भूमिकामा । ...