आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाइटानिकको भग्नावशेष देखाउने पनडुब्बी बेपत्ता, खोजी जारी

टाइटानिकको जहाजको भग्नावशेषसम्म पर्यटक लैजाने पनडुब्बी एट्लान्टिक महासागरमा आइतबारदेखि बेपत्ता छ । पनडुब्बीमा पाइलटसहित पाँच जना रहेका छन्, उनीहरूको खोजीका लागि उद्धार कार्य सुरु गरिएको छ । पनडुब्बीमा...