आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँका हलमा लाग्यो हिन्दी फिल्म

काठमाडौँ । भारतीय फिल्मको प्रदर्शन जारी राख्न पाटन उच्च अदालतले बिहीवार जारी गरेको अन्तरिम आदेशसँगै हल सञ्चालकले आज शुक्रबार पुरानो फिल्म ‘जरा हट्के जरा बचके’ पुनः रिलिज गरेका छन् ।...