मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाल समय अनुसार, १२ः ४५ बजे सुरु हुनेछ । विश्वकप छनोट खेल...