आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अल्टिमा डाइनामाइट’ स्पिकरको मूल्य अब २ हजार ५९९ रुपैयाँ

काठमाडौँ । अल्टिमा लाइफस्टाइलले आफ्नो स्पिकर वर्ग अन्तर्गत नयाँ ‘अल्टिमा डाइनामाइट’ लिएर आएको छ । गीत सुन्ने सामान्य अनुभवलाई अझै परिस्कृत बनाउने परिकल्पनाका साथ अल्टिमाले नेपाली बजारमा सबै संगीत प्रेमीहरूका...