सुर्खेत । आज विश्व औलो अर्थात् मलेरिया दिवस । लामखुट्टेको टोकाईबाट सर्ने यो रोग कर्णालीका हिमाली जिल्लामा समेत पुगेको छ । स्वाथ्य अधिकारीहरुका अनुसार हुम्लाको ताजाकोट गाउँपालिकाका केही वडा र कालिकोटको...