आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पश्चिम तराईमा पानी पार्ने ‘गैया बेहर्ना’ : साँच्चिकैको वर्षात‍्‍पछि खुशीयाली !

धनगढी । असार ३ गते कैलालीको कैलारी गाउँपालिका–६ बनकट्टाका स्थानीय महिलाहरूले सोही वडास्थित बेनौलीकी करिब ७० बर्सिया समुन्द्रीदेवी थरूनीलाई ‘बन्दी’ बनाए । पुरुषको पोसाक लगाएका करिब ३ सय महिलाको समूहले समुन्द्री...