आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्रीसँग अमरेशकुमारको आक्रोश : ‘राहत शिक्षकलाई त्यतिकै स्थायी गर्ने सम्झौता शिक्षा क्षेत्र समाप्त पार्ने कुरूप रूप हो’

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राहत शिक्षकलाई आन्तरिक रूपमा स्थायी गर्ने भनेर शिक्षामन्त्री अशोक राईले गरेको सम्झौता आपत्तिजनक रहेको बताएका छन् ।  शुक्रवार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक...