सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण  : नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौँ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले समग्रमा नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सो सर्वेक्षण प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा...