सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जापानमा नेपाली विद्यार्थीको हृदयघातबाट निधन

टोकियो । जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ । ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको...