आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘प्रगतिशीलताका नाममा गैरप्रगतिशील दृष्टिकोण आजको गम्भीर कमजोरी हो’

भनिन्छ, देश, काल र परिस्थितिले कविहरु जन्माउँछ । पञ्चायती व्यवस्थाले जन्माएका कविमध्ये एक हुन्, साहित्यकार डा. अमर गिरी, जो लामो समयदेखि प्रगतिशील साहित्यका क्षेत्रमा समर्पित छन् । २०१६ सालमा...