आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘वान एक्स बेट’ मा कलाकार पक्राउको असर : केही सिरियल दोहोरिन थाले, कतिपयको स्टक

काठमाडौँ । यतिबेला ५ हास्यकलाकार प्रहरी हिरासतमा छन् । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बूढो), बेगम नेपाली (भटभटे माइला)...