आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडामा उत्पादित माछाको भुरा भारतमा निर्यात

मकवानपुर । मकवानपुरको  हेटौँडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारतमा निर्यात भइरहको छ । नेपालसगँको सीमा क्षेत्रका भारतीय  किसानले माछाका भुरा लाने गरेको यहाँस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम्...