आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको...