आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डोल्पाको शे–फोक्सुण्डोमा हतियारधारी समूहद्वारा गुम्बामा लुटपाट, स्थानीय त्रासमा

सुर्खेत । हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा हातहतियारधारी समूहहरु प्रवेश गरेर गुम्बाहरूमा रहेका मूर्ति लगायतका पुरातात्त्विक सम्पदाहरू लुटेका छन् । ती बन्दुकधारीहरू सो गाउँपालिकाको वडा नं.–४ मा रहको देछेन लाब्राङ...