सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रष्टा दुर्गादेवी नेपालको निधन

काठमाडौँ । नइ प्रकाशनका संरक्षक ८६ वर्षीय दुर्गादेवी नेपालको मंगलबार साँझ नइगृहमा निधन भयो । हिजै राति पशुपति आर्यघाटमा स्रष्टा नेपालको पार्थिव शरीरमा उनकी छोरी इन्दिरा प्रसाईँले मुखाग्नि (दागबत्ती) दिएकी...