आज हरिशयनी एकादशी । आषाढ शुक्लपक्षको एकादशीलाई हरिशयनी एकादशीका रूपमा मानिँदै आएको छ । यस दिन नेपाल, भारतलगायत विश्वका प्रायः सबै हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको मोठ बनाएर तुलसी रोप्ने र...