आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्युत विभागसँग इप्पानको प्रस्ताव– जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष बनाऔं

 काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहररूको संस्था, नेपाल (इप्पान) ले विद्युत विकास विभागका महानिर्देशक चिरञ्जिवी चटौतसँग जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष गर्न माग गरेको छ । इप्पानको नव निर्वाचित कार्यसमितिलाई...