सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सकार बैतडीको पहिलो पोषणमैत्री स्वास्थ्यचौकी घोषणा

बैतडी । सकार स्वास्थ्यचौकीलाई पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको  छ । जिल्लाको पाटन नगरपालिका–१ को सकार स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी...