आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा एकै वर्ष २१७ उद्योग बन्द, १२ हजारले गुमाए रोजगारी

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित आमाको भान्सा मसला उद्योग करिब ६ महिनादेखि बन्द छ । उद्योगका सञ्चालक ज्ञानेन्द्र बन्जाडेले अहिले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याएका छन्...