आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिया र कफीमा नेपाली आदत : वार्षिक १३ हजार मेट्रिक टन चिया र साढे २१ सय मेट्रिक टन कफी खपत

काठमाडौँ । नेपालमा पछिल्लो समय चिया र कफी पिउने प्रवृत्ति बढेको छ । सहरतिर कफीको प्रयोग तीव्र गतिमा बढ्दै गएकाले ‘कफी कल्चर’ बढेको हो भने अर्कोतर्फ चियाको प्रयोग पनि उस्तै...