सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अध्यक्षको कार्यशैलीप्रति असहमति जनाउँदै क्रिकेट संघका महाप्रबन्धकको राजीनामा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएको खनाले रातोपाटीलाई बताए ।...