आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्कटल्याण्डको एक विद्यालय जहाँ पढ्छन् १४८ जुम्ल्याहा

इन्भरक्लाइड । स्कटल्याण्ड ग्रेट ब्रिटेनको उत्तरी भागमा अवस्थित एक देश हो । जुम्ल्याहा बच्चाको जन्मदरमा स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा छ । इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने धेरै जुम्ल्याहाहरू जन्मिन्छन् ।...