सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमरपुरमा सय शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो ।...