आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आरोपी देउजाको बयान : प्रधानमन्त्री कोइरालाको सचिवालयबाट दबाब आएपछि फाइल सदर गरेँ

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास’को जग्गा हिनामिना प्रकरणका आरोपित कलाधर देउजाले प्रधानमन्त्री निवासबाट जग्गा फिर्ता गर्न ‘चर्को दबाब’ आउने गरेको बयान दिएका छन् । २०४९ पुसमा देउजा तत्कालीन डिल्लीबजार मालपोत...