आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत कमायो एक करोड

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको...