आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘अदृश्य’को लुक्सले दर्शक लोभ्याउँछ – अभिनेता प्रमोद

काठमाडौँ । अभिनेता प्रमोद अग्रहरीले फिल्म ‘अदृश्य’को आफ्नो लुक्सले दर्शक लोभ्याउने बताए । आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म अदृश्यमा आफ्नो अहिलेसम्मकै भिन्न लुक्स भएको उनले...