सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टेस्ट राष्ट्रविरुद्ध पहिलो जीतको खोजीमा नेपाल,  आयरल्यान्डसँग आज प्रतिस्पर्धा

काठमाडौँ । नेपाली क्रिकेट टिमले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  सुपरसिक्समा पुग्न...