सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फाइनलमा नेपालले दियो मलेसियालाई दुई सय ५३ रनको लक्ष्य

काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा मंगलबार नेपालले आयोजक राष्ट्र मलेसियालाई दुई सय ५३ रनको लक्ष्य दिएको छ । ३५ ओभरको खेलमा मलेसियाका लागि यो...