सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाललाई उपाधि

काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको विशाल अन्तरले हराउँदै...