आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के नेताहरू साँच्चिकै ‘स्टन्ट’ गरिरहेछन् ?

यही असार १५ गते चितवन पुगेका केपी ओली रोपाइँमा सहभागी हुँदाको क्षण सामाजिक सञ्जालमा निकै भाइरल भयो । कैयौँले अनेक ट्रोल बनाए । वरिष्ठ गीतकार राजेन्द्र थापाले आफ्नो फेसबुकमा ओलीको...