आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘गडफादर’ सुटिङका लागि नेपाल आउँदै सलमान र चिरञ्जीवी

दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने फिल्म  ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ । फिल्म युनिटका एक सदस्य राजेन्द्र घिमिरेले फिल्मको छायांकन जोमसोम आसपासका...