आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अघि बढ्यो यातायात व्यवस्थापन प्राधिकरण : विभागको औचित्यमाथि प्रश्न

काठमाडौँ । सार्वजनिक यातायातको एकीकृत व्यवस्थापन हेर्ने गरी सरकारले छुट्टै निकाय बनाउने भएको छ । करिब १० महिना अघि नै ऐन बनेर रोकिएको ‘सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण’ को काम–कारबाही अघि बढेको...